७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

अर्धशतक बनाउन एक रनले चुके आरिफ



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या ७४२
  • काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ का आरिफ शेख ४९ रनमा आउट भएका छन् । उनी २६ बलमा ४९ रन बनाएर आउट भए ।उनी अर्धशतक बनाउन एक रनले मात्र चुकेका छन् । आरिफ र लोकेशले नेपालका लागि सतकीय साझेदारी गरेका छन् । लोकेशले ५२ बलमा सतक पूरा गरेका हुन् । लोकेश ५६ बलमा १०६ रन बनाएर आउट भए ।