२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

कर्णाली याक्सले पाँचौं विकेट गुमायो



  • नयाँ इतिहास
  • ४ महिना अघि
  • पाठक संख्या ८४
  • काठमाडौं  ः नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर २ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पाँचौं विकेट गुमाएको छ ।

    कर्णालीका अर्जुन घर्ती २ रनमा आउट भएका हुन् ।

    यसअघि, च्याडविक वाल्टन ११, विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, देव खनाल २४ र जयकिशन कोलसावाला १ रनमा आउट भए ।

     कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।