सिमरा : माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दै मधेशको यातायात, पर्यटन, कृषि र उद्योगका समस्या उल्लेख गर्दै ज्ञापन पत्र बुझाईएको छ ।
उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष एवं माओबादी केन्द्रका नेता मोहन शर्मा लामिछानेले मधेशका विविध विषयमा पार्टी अध्यक्षको ध्यानकर्षण गराउन ज्ञापन पत्र बुझाईएको बताए ।
हेनुहोस् ज्ञापन पत्र
प्रतिक्रिया दिनुहोस