२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

जनमतले मधेश बलिदानी दिवस मनाउने



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या ७३
  • काठमाडौँ — जनमत पार्टीले माघ ५ मा मधेश बलिदानी दिवस मनाउने भएको छ । मधेश आन्दाेलनका सहिदकाे सम्मानमा बलिदानी दिवस मनाउन लागेकाे जनमतले जनाएकाे छ ।

    जनमतका महासचिब चन्दन सिंहले विज्ञप्ती जारी गरी मधेश आन्दोलनका सहिदको तस्बिरमा दीप प्रज्वलन गरी मनाउन निर्णय गरेको बताएका छन् । जनमतले सबै वडामा याे दिवस मनाउन निर्देशन गरेकाे जनाएकाे छ ।
    ‘मधेशका सबै वडा स्तरमा बलिदानी दिवस मनाउने तयारी छ’ उनले भनेका छ ।