२७ बैशाख २०८१ बिहिबार | 09 May 2024 Thu

आजबाट जीतपुरसिमरा गोल्डकप, उदघाटन खेलमा आर्मी र बीरगञ्ज भिड्दै

सिमरा : शनिबारबाट सिमरा रङ्गशालामा शुरु हुने जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करणको तयारी पुरा भएको छ । आयोजक नवजनजागृती युवा क्लबले सिमरामा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो । 
क्लबका...